निकै नै सुन्दर एक युवतीको बाथरुम भिडियो संसारभर भाइरल बनेको छ । ति युवतीले बाथरुममा छिरेपछि के-के गरिन्, त्यो सबै एक गो’प्य क्या’मेरामा कै’द गरिएको थियो । के छ भिडियोमा ? एक यु’वती बा’थरुममा प्रवेश गर्छिन् । ढोका बन्द गर्छिन् । त्यसपछि पालैसँग तल-माथिको दुवै कपडा खोलेर झुण्ड्याउँछिन् । अब उनको श’रीरमा ब्ल्याक वान पिस ड्रेस मात्र बाँकी रहन्छ । त्यो पनि खोल्न लागेजस्तो गर्छिन् । **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि लकडाउनमा खान नपाएर कसैको मृ’त्यु भएमा प्रधानमन्त्रीलाई ह’तकडी लगाउनु पर्छः मेयर चौधरी
काठमाडौँ । इटहरीका मेयर द्वारीकालाल चौधरीले ल’कडाउनको बेला खान नपाएर कसैको मृ’त्यु भएमा प्रधानमन्त्रीलाई हत’कडी लगाउनु पर्ने बताएका छन् । उनले संविधानमा खाद्य सम्प्रभुताको हकको ग्यारेण्टी

गरेको भन्दै कसैले भोकै मर्ने अवस्था सिर्जना भए प्रधानमन्त्री र आपूर्तीमन्त्रीलाई हतकडी लगाउनु पर्ने संविधानले व्यवस्था गरेको थिए ।
एउटा छलफलमा मेयर चौधरीले सो कुरा बताएका हुन् । उनले खान नपाएर जनता समस्यामा परेको भन्दै यो पञ्चायको जनता हैन, बौदलकालको पनि जनता नभए संघीय गणतान्त्रको जनता भएको बताए । लकडाउन गरेपनि सरकारले सबै नागरिकलाई खान दिनुपर्ने बताए । कसैले मुद्धा हाले सरकारलाई मु’द्धा लाग्ने बताएका छन् ।
यो भनेको पंचालयको जनता होइन, यो बहुदलकालको जनता पनि होइन, संघीय लोकतान्त्रिक गणतन्त्रको जनता हो , त्यसैले भन्छु, ए सरकार तिमिले लकडाउन गर्यौं, रोजीरोटी पनि दिएनौं, खान त देउँ । खाद्य सम्प्रभुताको हत संविधानमा छ, कसैले मु’द्धा दियो भने सरकारलाई

मुद्धा लाग्छ । कोरोनाभाइरले म’रेको भने त ठिकै छ, करेन्ट लागेर म’रेको भए पनि ठिकै छ, पानी डुबेर, एक्सिडेन्ट भएर मरेपनि ठिकै छ तर खान नपाएर म’रेको छ भने ह’तकडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ, तपाईले लगाएको ल’कडाउनमा खान नपाएर म’र्यो ह’तकडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ । ह’तकडी आपूर्ति मन्त्रीलाई लगाउनु पर्छ संविधानले त्यो व्यस्वस्था गरेको छ” चौधरीले

भने । उनले संघीय सरकारले पठाएकै बजेटबाट खर्च गर्नु भनेको तर बजेट बाटो, अस्पताल बनाउनु भनेर बजेट पठाएको बताए ।छलफलको क्रममा धारणा राख्दै चौधरीले प्रदेश सरकार र संघीय सरकारले स्थानीय सरकारलाई आवश्यक सहयोग समेत नगरेको बताए । उनले अहिले र्यापिड टेष्ट गर्ने किटहरु समेत नहुँदा क्यारेन्टाईनमा राखेकाहरुलाई आवश्यक स्वास्थ्य परीक्षणको गर्न समस्या भएको बताए । चौधरीले सुनसरीमा खाद्यन्नको लागि समस्या नभएको समेत बताए ।थिएँ। यता बाग्मतीको किनारमा लास जलाइरहेका थिए, पशुपतिअगाडि आरती हेर्ने मानिसहरुको हुल थियो। मानिसको जीवन के नै छ र ?

कुन दिन मर्ने अत्तोपत्तो छैनझैं लाग्यो, एकछिन त्यही जलाइरहेको लास हेरिरहें। तर, त्यो पीडाभन्दा खुशी हुन त मानिसहरुको भीड नै उपयुक्त लाग्यो।एकछिनमा आरती सुरु भयो। त्यो धुन, त्यो घण्टीको आवाज अनि त्यो आरती देख्दा र सुनिरहँदा सबै पीडा यतै सकिन्छ कि भन्ने भइरहेको थियो, सबै भक्तालुहरु त्यसैमा रमाइरहेका थिए। वाचकले भक्तजनलाई ताली पिट्न आग्रह गरिरहेका थिए, सबै खुशीसाथ ताली पिटिरहेका थिए। मन आनन्दित भइरहेको थियो। राष्ट्रिय पत्रिका बाट।गर्नुहोस👇 तीन वर्ष विदेश बसेर फर्केकी पार्वतीलाई मुकुन्दले कहिल्यै हेला गरेनन् ।

प्रकाशित मिति ३ फाल्गुन २०७७, सोमबार १७:१४