तोलामा २० हजारले घट्यो सुनको मूल्य : अब छिट्टै ५० हजार पुग्दै काठमाडौं । सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरोलो लाग्न पुगेको छ ।

अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दासुनको मूल्य ओरालो लाग्न थालेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अत्याधिक चाँदी प्रयोग हुने ‘ग्रीन भ्यालु प्रोजेक्ट’ योजना अघि बढाएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटन पुगेको सुन चाँदी व्यवसायी माणिरत्न शाक्यले बताए ।*** थप समाचार हेर्न तल क्लिक गर्नुहोस***

प्रकाशित मिति १५ भाद्र २०७८, मंगलवार १४:४५