काठमाडौं,

 

कोरोना संक्रमण बढीरहेका जिल्लाहरुबाट आवागमन नरोकिदा काठमाडौं पनि जोखिमपूर्ण बनेको छ । विशेष गरी स्थानीय जनप्रतिनिधिदेखि पहुँचका आधारमा वितरण गरिएका पास देखाएकै भरमा भैरहेका आवातजावतले सम्बन्धित जिल्ला बाहिर पनि उतिकै जोखिम देखिएको हो । अति संवेदनशिल भनिएका एम्बुलेन्सदेखि खाद्यका सवारीले पनि यात्रु बोक्न थालेपछि अब अन्य जिल्लाबाट जारी गरिएको कुनै पनि पास बोकेर काठमाडौं प्रवेश गर्न नपाइने भएको छ ।

>>>>>>>>>>>>>>>कोरोनाले पास चिन्दैन हेर्नुस भिडियो<<<<<<<<<<<<<<<<<

 

प्रकाशित मिति २५ बैशाख २०७७, बिहीबार ०९:५९