एजेन्सी । म कक्षा ८ पढ्दै गर्दा मेरा धेरै साथीहरु संग मोबाइल थियो अरु साथीहरुले मोबाइल चलाएको देख्दा आफुलाई पनि चलाउन रहर लागेर आउथ्यो तर पनि घरमा भन्न सकिराको थिएन एकदिन आमा संग हिमत राखेर मोबाइल किनिदिन अनुरोध गरे आमाले मान्न्नु भएन SLC दिएपछि तैले भनेको जस्तै मोबाइल किनिदिन्छु भन्नु भयो ।

मलाई भने अहिले नै चलाउन रहर लागिरको थियो दिन बित्दै गयो दसैँ नजिक आउदै थियो दशैँमा बुवा पनि पल्टन वाट छुट्टीमा घर आउने हुनु भयो यहि मौकामा बुवालाई आमाको मोबाइल वाट फोन गरेर सबै साथीसंग राम्रा राम्रा मोबाइल भएको र घरमा आमाले मोबाइल किन्न नमानेको सुनाए र जसरि पनि मलाइ मोबाइल ल्यादिन आग्रह गरे बुवाले हुन्छ भन्नु भयो ।

दशैमा आउदा मोबाइल ल्याईदिनु भयो दशैमा मोबाइल पाएर मेरो भुईमा खुट्टा थिएन मोबाइल पाएपछि आमालाई सिम किनिदिन भने सीम राखेपछि साथिहरु संग नम्बर साता सात भयो मोबाइल संगै मेमोरी पनि ल्याइदिनु भएको रहेछ मोबाइल पसलमा गएर मेमोरीमा गित , भिडियो पनि राख्न लागाए दिन खुशी साथ् बितिराको नै थियो पुषको महिना थियो ।

एउटा नया नम्बर वाट फोन आयो फोन उठाए हेल्लो भने उता वाट के छ भने मैले ठिकै छ चिनेन भने उनले भने म फलाना हो भने चिनेकै दाइ हुनुहुने रहेछ उहा ११ मा पढ्नु हुन्थ्यो यसरि हाम्रो कुरा कानी बढ्दै जान थाल्यो फोनमा माया प्रेमका कुरा हुन थाल्यो मा पनि उ संग प्रेम गर्न थाले छु सानै उमेरमा उसले एक दिन भेट्न भन्यो साझ पख एकान्त डाडामा भेट गरेउ मलाइ पहिलो चोटी केटा मान्छे संग भेट हुदा डर लागेको थियो ।

अलि अलि काउकुती लागे झैँ भैराको थियो बसेर कुरा कानी गर्दै थियौ उसले एक्कासी मलाइ च्याप्प समातेर मेरो ओठमा कि,स खायो मलाई के गरौ के गरौ भयो रातो पिरो भए यतिकैमा हामि फेरी भेट हुने बाचा सहित छुट्टियौ घर फर्किय रात भर निद लागेन उसले खाको कि,स सम्झेर मन मा काउकुती लागेको झैँ भैराको थियो

प्रकाशित मिति २ मंसिर २०७८, बिहीबार ०४:०६