समाचार

सगरमाथाको चौथो क्याम्पम फेला परेका शव काठमाडौं ल्याइयो

सगरमाथाको चौथो क्याम्पम फेला परेका शव काठमाडौं ल्याइयो

११ जेष्ठ २०७८, मंगलवार १३:१२

काठमाडौँ । सफा हिमाल २०२१ अन्तर्गत सगरमाथाको चौथो क्याम्पमा भेटिएका दुई जनाको शव नेपाली सेनाले आज हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ। सगरमाथामा रहेको फोहोर संकलन गर्ने क्रममा सेनाले ती शव फेला पारेको थियो। दुई शवमध्ये एक सन् २०१९मा सगरमाथा आरोप गरी फर्कने क्रममा मृत्यु भएका अमेरिकी नागरिक क्रिस्टोफ.....

अब अ’विवाहित यु’वतीहरुले मोवाईल फोन बोक्न नपाईने

अब अ’विवाहित यु’वतीहरुले मोवाईल फोन बोक्न नपाईने

११ जेष्ठ २०७८, मंगलवार ११:२०

आजको दुनियाँमा मोबाइल नचालउने यु’वा यु’वती कमै होलान्। जीवनको अभिन्न अंग बनेको छ मोबाइल। मोबाइल बिना एकछिन बस्न नसक्ने भइसकेका छन् मानिस । अझ स्मार्टफोन मान्छे का हातहातमा पुगेपछि विशेषगरी यु’वा यु’वती त्यसैको दासजस्तो बनेका छन् । सुत्दा सिरानीमै राख्ने हिँड्दा हातैमा बोकिरहने साथीभाइ आफन्त भेटघाटमा.....

काठमाडौको घट्यो यो डरलाग्दो घटना, साबधान रहनुहोला

काठमाडौको घट्यो यो डरलाग्दो घटना, साबधान रहनुहोला

११ जेष्ठ २०७८, मंगलवार ०८:४६

काठमाडौं । महामारीका फैलिएको काठमाडौमा एकै पटक बालमन्दिरमा रहेका बालबालिकाहरु अस्वस्थ्य भएपछि सरोकारवालालाई चिन्तित बनाएको छ । उनीहरुको ब्यवस्थापनका लागि सरोकारवालालाई समस्या भएको छ । काठमाडौंको दुई बालमन्दिरमा आश्रित ४९ बालबालिका एकै पटक संक्रमित भएका हुन् । यति धेरै बालबालिका एकै पटक संक्रमित.....

कुरै नबुझि वनमन्त्री आलेको यो तस्बिर भाइरल बनाइयो, यस्तो रहेछ वास्तविकता

कुरै नबुझि वनमन्त्री आलेको यो तस्बिर भाइरल बनाइयो, यस्तो रहेछ वास्तविकता

११ जेष्ठ २०७८, मंगलवार ०८:००

काठमाडौ । सोमबार दिउँसोबाट वनमन्त्री प्रेम आलेको तस्बिरहरु सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । निलो रंगका अक्सिजन सिलिण्डरमा मन्त्री आलेका तस्बिर टाँसिएका छन् । सामाजिक सञ्जालमा चीनवाट अनुदानमा ल्याइएका अक्सिजन सिलिन्डरमा वन तथा वातावरण मन्त्री प्रेम आलेको तस्बिर टाँसेको भनेर भाइरल बनाइयो । उनको.....

छुट्टीमा घर जान जहाज कुर्दाकुर्दै कतार मै अस्ताए निर प्रसाद

छुट्टीमा घर जान जहाज कुर्दाकुर्दै कतार मै अस्ताए निर प्रसाद

११ जेष्ठ २०७८, मंगलवार ०५:२२

वैदशिक रोजगारीका लागि कतार आएका म्याग्दीका निर प्रसाद कामीको हृदयाघातका कारण निधन भएको छ । विदामा घर गई परिवार र बालबच्चासँग बसेर रोजगारीमा पुनः कतार फर्कने योजना बनाएका ४३ वर्षीय कामीको गत बिहीबार राति निधन भएको हो । विगत ८ वर्षदेखि कतारमा कार्यरत उनी सुतिरहेकै अवस्थामा मृत भेटिएका थिए । उनी विदा भएर.....

आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद, मास्क नलगाई हिड्नेलाई पनि जरिवाना

आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद, मास्क नलगाई हिड्नेलाई पनि जरिवाना

११ जेष्ठ २०७८, मंगलवार ०५:१८

काठमाडौं । निषेधाज्ञाको पालना नगर्नेलाई एक वर्षसम्मको कैद, पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ । काठमाडौ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई उक्त सजाय हुन सक्ने बताएको हो । प्रशासनले जारी गरेको सूचनामा अध्यादेश बमोजिम.....

क्षणभरमै जलेर सकियो सपना ,बिचल्लीमा परिवार

क्षणभरमै जलेर सकियो सपना ,बिचल्लीमा परिवार

१० जेष्ठ २०७८, सोमबार १५:०६

मध्याह्नको समय कोही खाना खाएर आराम गरिरहेका थिए त कोही घरमा खाना खाइरहेका थिए । डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुर टोलमा आइतबार अचानक आगोलागी भयो । स्थानीयबासी भरत चौधरीको परालको टालबाट सल्केको आगोले गाउँको पाँचवटा घर ज’ल्यो । क्षणभरमै भरतसहित बन्हु चौधरी, शोभाकान्त चौधरी, उमाकान्त चौधरी र लक्ष्मीकान्त.....

अधुरो भयो जस्ताले घर रंगाउने सपना,घर भ’त्किँदा आमा-बुवा र भाइको बन्यो एउटै चि,ता, बेसहारा बने चार दिदीबहिनी

अधुरो भयो जस्ताले घर रंगाउने सपना,घर भ’त्किँदा आमा-बुवा र भाइको बन्यो एउटै चि,ता, बेसहारा बने चार दिदीबहिनी

१० जेष्ठ २०७८, सोमबार ०८:१२

बुटवल : नौवहिनी गाउँपालिका १ चौतारा स्याउलीवाङ प्यूठानका ३८ वर्षीय बोमबहादुर मल्ल खरले छाएको झुपडी मर्मत गर्ने योजनामा थिए। दैनिकी गुजारा त जसोतसो चलाइरहेका थिए। तर, गत शुक्रबार त्यही झुपडी सजाउने मिठो कल्पनासहित परिवारसँगै सुतेका उनी  कहिल्यै नउठ्ने गरी ढले। उनी एक्लै मात्रै ढ’लेनन् आफूसँगै सुतेकी.....

डा.वानीरा गिरीको असामयिक निधन

डा.वानीरा गिरीको असामयिक निधन

१० जेष्ठ २०७८, सोमबार ०८:०५

काठमाडौँ । नेपाली साहित्यका विश्व नारीरत्न तथा नेपालमा पहिलो पी एच डी गर्ने महिला डा.वानीरा गिरीको हिजो राति १० बजे कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरको सिभिल अस्पताल पुर्‍याएको आधा घन्टामा नै उनको निधन भएको थियो । लामो समयदेखि मधुमेहको शिकार उनी विगत पाँच वर्षदेखि अल्जाइमर रोगबाट पनि.....

दीपकराज गिरी लेख्छन्–‘पार्टीको झोला जसले बोक्यो त्यसको आँखा अन्धो, कान बहिरो !’

दीपकराज गिरी लेख्छन्–‘पार्टीको झोला जसले बोक्यो त्यसको आँखा अन्धो, कान बहिरो !’

१० जेष्ठ २०७८, सोमबार ०५:५०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा भंग गरेको बिषयमा चौतर्फी आलोचना भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट चालिएको कदमको सत्तासीन नेकपा एमालेका केही नेता बाहेक सबैले निरंकुश, असंवैधानिक र प्रतिगमन भएको बताउँदै आएका छन्.....