सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ....नेकपा.... को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संविधानमाथि गरेको प्रहार सैह्य नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित जनसांस्कृतिक महासंघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन.....
नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाखौं करोडौं जनताबाट बनेको संविधानलाई कुल्चिएर प्रधानमन्त्रीले रिस उठेको भरमा संसद् विघटन गरेको टिप्पणी गरेका छन् । यस्तै हुन्छ भनेर आफूहरुले संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिइएको उनले बताए । अध्यक्ष प्रचण्डले आफूहरु.....
काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीे (नेकपा)को केन्द्रीय कमिटीको बैठक जारी छ । विभिन्न समुहहरु बनाएर छलफल भइरहेको छ ।प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधनको क्रममा नेकपाको सरकार आएपछि भ्रष्टाचार कमी आएको दाबी गरिरहँदा केन्द्रीय सदस्यहरूले भने नेताहरूकै सम्पत्ति छानविन गर्नुपर्ने माग राखेका.....
काठमाडौँ : विवादित सांसद सरिता गिरीलाई समाजवादी पार्टीले पार्टीबाट निस्कासित गर्ने भएको छ ।संविधान संशोधनका क्रममा पार्टी ह्विप विपरीत गएको भन्दै उनलाई कारबाही गरिने तयारी गरिएको समाजवादी स्रोतले बतायो । यसअघि उनले भारतबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्र फिर्ता लिन तथा ती क्षेत्रलाई.....
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताए । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय.....
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामशरण महतले वर्तमान सरकारले चुनावमा गरेका वाचा पूरा नगरेकोमा जनतालाई अहिले पश्चताप भएको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लवमा बिहीबार उनले भने, ‘सरकारले यो दुई वर्षमा जनतामा पूरै निराशा मात्रै पैदा गरेको छ । सरकारले काम गर्न नसक्दा जनताले पनि.....
काठमाडौं । सत्तारुढ दल नेकपाभित्र विवादित बनेको अमेरिकी सहयोग एमसिसी परियोजनाअन्तर्गत प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदान बजेटमा समावेश भएको छ। संसद्बाट एमसिसी सम्झौता पारित नहुँदै सरकारले अनुदान रकमलाई आर्थिक वर्ष ०७७/७८ को बजेटमा समेटेको हो। बजेट किताबको अनुदान तथा ऋण सारांंश.....
काठमाडौं । नेकपाभित्र अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्तावको विरोध भएको छ । जारी स्थायी समिति बैठकमा नेताहरू देव गुरुङ र भीम रावलले एमसीसी संसद्बाट पारित गर्न नहुने बताएका हुन् । अमेरिकाको यो प्रस्ताव पञ्चशीलको सिद्धान्तविपरीत आएको उनीहरूको भनाइ छ। नेताहरू रावल, गुरुङ र.....
काठमाडौं, जापान सरकारले नेपाललाई १ अर्ब १७ करोड जापानी येन अर्थात् १ अर्ब ३२ करोड रुपैयाँ बराबरको अनुदान दिएको छ । नेपाललाई प्राकृतिक वि’पद्को प्र’कोपबाट जोगाउन डिजिटल उचाइ मोडल र अर्थोफोटो कार्यान्वयन गर्न यो सहयोग प्रदान गरिएको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ। अर्थोफोटो हवाई माध्यम या.....
काठमाडौं, ९ जेठ । सामाजिक सञ्जालमा आफूले फरक सन्दर्भमा बोलेका कुरालाई फरक आसयका साथ आलोचना भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा भएको प्रष्ट पार्नुभएको छ ।उहाँले बिहीबार नेपाल उद्योग परिसंघले गरेको वेबिनारमा राख्नुभएको विचारलाई लिएर सामाजिक सञ्जालमा.....