उनले फाइनलमा अमेरिकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएको हो । इन्चोन एसियाड २०१४ मा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी कराँतेकी बिमला तामाङले अमेरिकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन् । बिमलाले केही महिना पहिला पनि अमेरिकामा भएको १५ औ ओकिनवान कराते कोबुदो स्वर्ण जितेकी थिईन्द ङका ध्रुवविक्रम.....
काठमाडौं । करिब एक महिने लामो थाइल्यान्ड भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह अहिले निर्मल निवास बाहिर निस्केका छैनन् । सपरिवार अहिले निर्मल निवासमै रहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले हरेक वर्ष देशका विभिन्न जिल्ला भ्रमण गर्ने गरेका छन् । यसपटक पनि त्यसलाई निरन्तरता दिने तयारी गरेका छन् । उनले दशैंको.....
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य.....
प्रभु बैंकको दरबारमार्गस्थित एटिएम बुथमा शनिबार अपराह्न चार बजे कोही पस्यो। रकम ह्वारह्वार्ती निकाल्न थाल्यो। विदाको दिन, सामान्य अवस्थाभन्दा बढी नै पैसा झरेपछि केन्द्रीय कार्यालयमा रहेका कर्मचारी छक्क परे। शनिबार बैंकहरू बन्द रहने भएकाले शुक्रबार नै प्राविधिक टोलीले कम्तिमा आइतबार कार्यालय अवधिसम्म.....
मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) : आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाई लेखाई तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट विशेष सामान तथा उपहार प्राप्त हुने योग रहेको छ । पढाइकै सिलसिलामा.....
मेषः– प्रयत्न गर्नु होला,अवसरको खोजीमा हुनुहुन्छ भने त्यो प्राप्त हुनसक्छ । ग्रह गोचर सामान्य देखिन्छ । व्यापारबाट आय आर्जन राम्रै हुनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । घरका समस्या केहि समाधान भएर जानेछन् । पढाईमा त्यति रुची जाग्ने छैन । लेनदेन कारोवारमा सुधार आउनेछ । हरेक क्षेत्रमा आफ्नो भूमिकाको.....
नेपाली कांग्रेसका सांसद गगन थापाले सडक विभाग अगाडि धर्ना दिएका छन्। काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधित्व गर्ने प्रदेश ३ का सांसद र स्थानीय सहित थापाले ललितपुर स्थित सडक विभागमा धर्ना दिएका हुन्। आफ्नो निर्वाचन क्षेत्र रहेको काठमाडौं कपन र चाबहिलको सडकको ठेक्का अवधि पूरा हुँदा समेत निर्माण नभएको भन्दै.....
नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ। नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो। भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन् अरू घाइते भएका छन्। गाई कसको जिम्मामा.....
इन्डोनेशियाको सेन्ट्रल जाभामा झारफुक गर्ने व्यक्तिको रुपमा स्थापित ८३ वर्षे साहमानको २७ वर्षीया युवतीसँगको विवाह केही हप्तादेखि अत्यधिक चर्चामा छ । यी दुईको उमेर भिन्नताका कारण विवाद निम्तिएपनि ती युवतीले आफ्ना नयाँ श्रीमानसँग पहिलो नजरमा नै प्रेम बसेको दाबी गरेकी छिन् । अडिटी सेन्ट्रलका अनुसार.....
एक महिलाले विवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी छिन् । सम्बन्धविच्छेद किन गर्न चाहिन् ? यसको कारण भने निकै रोचक छ । उनका अनुसार उनलाई श्रीमानले अत्यधिक माया गर्ने, कहिले झगडा नगर्ने भएकाले सम्बन्धविच्छेद गर्न चाहेकी हुन् । ‘चिनी पनि धेरै खाए तितो हुन्छ’ यो भनाईलाई यसले पुष्टि.....